• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: इतिहास...


इतिहास विषय पढाउने शिक्षकले एक
विद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षस : भन त माने नाला पानीको
लडाँईमा बलभद्र कुँवर कसरी लडेका
थिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेर
पानी बाहिर निस्किएको हुँदा चिप्लिएर
लडेका थिए सर ।